काठमाडौँ । चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले धर्मको नाममा घृणा फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै सबै नेपालीलाई आपसी सद्भाव र एकतामा रहन आग्रह गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले हरेक नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै पछिल्ला घटनामा नागरिकले ज्यान गुमाउनु