भारत : दिल्लीमा भएको विद्यार्थी आन्दोलनपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके राजनीतिक वृत्तमा पनि चर्चित बन्दै गएका छन् । उनीसँग भेट्न नेताहरूको लाम लाग्न थालेपछि यसको संकेत देखिएको हो । हालै महाराष्ट्र सरकारका मन्त्रीदेखि विभिन्न नेतासम्म उनीसँग भेट गरिसकेका छन् भने अन्य धेरै नेताहरूले पनि भेटका लागि समय मागिरहेका छन् । सीजेपीको ब्यानरमा भएको आन्दोलनपछि तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए ।आन्दोलनपछि दीपकेलाई टाइफाइड भएको थियो । त्यसका कार