कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

  • शुक्रबार​ १५ साउन २०८३ ०८:१४ AM
नगरप्रमुख विनोद रेग्मीका अनुसार नगरपालिकाले नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रुपमा थालनी गरेको हो ।