कोरला नाकामा विशेष आर्थिक क्षेत्र स्थापना हुँदै

  • शुक्रबार​ १५ साउन २०८३ ०१:३१ PM
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), साउन १५ गते । नेपाल–चीन जोड्ने कोरला नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापनाका लागि अर्थ मन्त्रालयले सम्भाव्यता अध्ययन गरेको छ । कोरला नाक...