तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

  • शुक्रबार​ १५ साउन २०८३ ०१:३२ PM
काठमाडौँ, साउन १५ गते । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि रु २५ अर्ब बराबरको दुईमहिने निक्षेप सङ्कलन गर्ने भएको छ ।राष्ट्र बैंकको मौद्रिक व्य...