बरहथवामा पाँच युवक पक्राउ, सद्भाव कायम गर्न स्थानीय सक्रिय

  • शुक्रबार​ १५ साउन २०८३ ०१:५६ PM
जनार्जन खत्रीसर्लाही, साउन १५ गते । सर्लाहीको पश्चिमी भेगस्थित बरहथवा बजारमा शुक्रबार प्रदर्शन गर्न पुगेका पाँच युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । केही बरहथव...