काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले समाजमा सहिष्णुता कायम गर्नका लागि जिम्मेवार ढंगले क्रियाशील हुन पार्टीका निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । कोसी र मधेश प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूसँगको शुक्रबार छलफल गर्र्दै सभापति थापाले सामाजिक सद्भाव खलबलिएका बेला सचेत भएर विकेवपूर्ण ढंगले परिस्तिथिलाई शान्त पार्न पनि जनप्रतिनिधिलाई आग्रह गरे । ‘जसले आगो लगाए पनि