सशस्त्र प्रहरी बलको विशेष अनुरोध : कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने काम नगरौँ 

  • शुक्रबार​ १५ साउन २०८३ ०८:१३ AM
काठमाडौं । सशस्त्र प्रहरी बलले कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा हार्दिक अनुरोध गरेको छ ।  सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीका नाममा शुक्रबार जारी अपिलमा भनिएको छ, ‘समाजमा कहिलेकाहीँ देखिने असमझदारी र मतभेदहरूको समाधान गर्ने