काठमाडौंमा मोरक्कन संस्कृति र पर्यटन प्रदर्शनी हुने, प्रवेश निःशुल्क

  • शुक्रबार​ १५ साउन २०८३ ०७:५० AM
काठमाडौं । मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा मोरक्कन संस्कृति, कला र पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष प्रदर्शनी आयोजना हुने भएको छ। नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक वाणिज्य दूतावासको आयोजनामा हुने प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। ललितपुरस्थित द प्लाजामा अगस्ट २ (शनिबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा मोरक्कन परिकार, सांगीतिक प्रस्तुति,… Continue reading काठमाडौंमा मोरक्कन संस्कृति र पर्यटन प्रदर्शनी हुने, प्रवेश निःशुल्क