इन्ड्युरेन्स ट्रफी सिजन–१’ : नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सको नयाँ अध्याय सुरु हुँदै

  • शुक्रबार​ १५ साउन २०८३ ०६:३१ AM
इकाठमाडौं । नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ मोटरस्पोर्ट केटीएम प्रा.लि. ले इन्ड्युरेन्स ट्रफी सिजन–१ आयोजना गर्ने भएको छ। आगामी अगस्ट १ र २ मा सञ्चालन हुने यस दुईदिने इन्ड्युरेन्स र्‍यालीले मोटरस्पोर्ट्स, सुरक्षित सवारी, पर्यटन प्रवर्द्धन तथा साहसिक यात्रालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ। न्ड्युरेन्स ट्रफी सिजन–१’ : नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सको नयाँ अध्याय सुरु हुँदै काठमाडौं । नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ मोटरस्पोर्ट केटीएम प्रा.लि. ले इन्ड्युरेन्स ट्रफी सिजन–१ आयोजना गर्ने भएको छ। आगामी अगस्ट १ र २ मा सञ्चालन हुने यस दुईदिने इन्ड्युरेन्स र्‍यालीले ... The post इन्ड्युरेन्स ट्रफी सिजन–१’ : नेपालमा एड्भेन्चर मोटरस्पोर्ट्सको नयाँ अध्याय सुरु हुँदै appeared first on Kalika Khabar.