गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

  • शुक्रबार​ १५ साउन २०८३ ०६:३३ AM
सिरहा। सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा सुरु भएको प्रदर्शन बिहीबार हिंसात्मक बनेपछि गोलीकाण्ड, तोडफोड, आगजनी र कर्फ्युको अवस्था सिर्जना भएको छ। बिहानदेखि