ब्रोड पिक हिमपहिरो अपडेट: चार वटा जीपीएस ट्र्याकरको सङ्केत फेला परे पनि मुभमेन्ट ठप्प, १० आरोही अझै बेपत्ता

  • शुक्रबार​ १५ साउन २०८३ ०७:०३ AM
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० जना आरोहीहरूको खोजी तथा उद्धार कार्य जारी रहँदा ४ वटा जीपीएस ट्र्याकरको लोकेसन फेला परेको छ। एल्पाइन क्लब अफ पाकिस्तानका महासचिव अयाज शिग्रीका