धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको होइन : प्रहरी

  • शुक्रबार​ १५ साउन २०८३ ०६:१२ AM
काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्ति उक्त मन्दिरका पुजारी नभई घुमन्ते प्रकृतिका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मृतक करिब ४० वर्षीय बन्ठु राउत रहेको र उनी कडेरी मन्दिरका पुजारी नभएको स्पष्ट पारेको हो। जिप्रका धनुषाका प्रहरी