मधेशमा सुरक्षा सतर्कता उच्चः नेपाल प्रहरी र सशस्त्रका उच्च अधिकृत परिचालित

  • शुक्रबार​ १५ साउन २०८३ ०६:२१ AM
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि देखिएको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षा सतर्कता थप कडा बनाएका छन् । कफ्र्यु लागू भएका तथा संवेदनशील मानिएका जिल्लामा दुवै सुरक्षा निकायले आफ्ना उच्च अधिकृतलाई परिचालन गरेका छन् भने छिमेकी जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ । नेपाल प्रहरीका