‘प्रतिफल नदिने पूर्वाधारमा अन्धाधुन्ध ऋण लगानीले ऋण संकट निम्त्याउँछ’

  • शुक्रबार​ १५ साउन २०८३ ०६:५३ AM
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले उत्पादनशील प्रतिफल नदिने पूर्वाधारमा अन्धाधुन्ध ऋण लगानी गर्दा मुलुक दीर्घकालीन ऋण संकटतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन् । बिहीबार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी समूहले आयोजना गरेको ‘सार्वजनिक ऋणः परिमाण, परिचालन, उत्पादकत्व र भावी रणनीति’ विषयक संवाद कार्यक्रममा बोल्दै श्रेष्ठले ऋणको उपयोग र प्रतिफलमाथि राज्यका सबै निकायले निगरानी