शान्त, संयमित र जिम्मेवार रहन प्याब्सनको आग्रह

  • शुक्रबार​ १५ साउन २०८३ ०६:५८ AM
काठमाडौँ । शान्त, संयमित र जिम्मेवार रहँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्न सर्वसाधारणलाई अपिल गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले आज प्रेस विज्ञप्ति जारी गर्दै सुनसरी जिल्लाको देवानगञ्जबाट सुरु भएको विवादले दुःखद् घटनाको रूप धारण गरेकामा चिन्ता व्यक्त गरेको छ । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी