काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घले देशभरका आफ्ना प्रदेश, जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूलाई सामाजिक सद्भाव, शान्ति र आपसी सहकार्य कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। शुक्रवार जारी विज्ञप्तिमा महासङ्घले पछिल्ला दिनमा भएका अशान्तिपूर्ण घटना र