धनुषा प्रहरीले भन्यो, ‘हनुमान मन्दिरमा भएको घटना आपराधिक हो, धार्मिक द्वन्दसँग नजोडौं’

  • शुक्रबार​ १५ साउन २०८३ ०१:०१ PM
जनकपुरधाम : गएराति धनुषाको सबैला नगरपालिका १२ नहरचोकस्थित शिव मन्दिरमा भएको हत्याको घटनालाई धार्मिक द्वन्दसँग नजोड्न आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाको सबैला नगरपालिका -१२ स्थित शिव हनुमान मन्दिर नहर चोकमा भएको घटना हत्या भएका पुजारी नभएको स्पष्ट पार्दै धार्मिक गतिविधिसँग नजोड्न आग्रह गरेको हो ।धनुषा प्रहरीले विज्ञप्ति जारी गर्दै मृतक बन्ठु राउत गडेरी रहेको र उनी कुनै पुजारी नभई मागी हिँड्ने व्यक्ति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्