नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०७:११ AM
यहाँको बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।