‘अन्नपूर्ण डायलग’ सुरु

  • शुक्रबार​ १५ साउन २०८३ ०१:०१ PM
काठमाडौं  : अन्नपूर्ण मिडिया नेटवर्कले नीतिगत बहस र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यकासाथ ‘अन्नपूर्ण डायलग’ को सुरुवात गरेको छ।बिहीबार तीनकुनेस्थित अन्नपूर्ण टावरमा आयोजित पहिलो शृंखलामा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले हालै जारी ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का कतिपय प्रावधानप्रति जनाएको विरोध र आन्दोलनमा केन्द्रित रह्यो।अन्नपूर्ण डायलगको पहिलो शृंखला सुरुवात गर्दै अन्नपूर्ण पोस्ट्का प्रध