ट्रम्पको दाबी : हमास पूर्णरुपमा हतियार त्याग्न तयार भयो

  • शुक्रबार​ १५ साउन २०८३ ०१:०१ PM
अमेरिका :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार गाजामा रहेका हमास तथा अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरण (हतियार त्याग) सुनिश्चित गर्ने उद्देश्यले एक ऐतिहासिक सम्झौता भएको दाबी गरेका छन् । यो घोषणा उनले केही महिनाअघि अमेरिका मध्यस्थ रहेको हमास–इजरायल युद्धविराम सम्झौता सार्वजनिक गरेपछि आएको हो ।ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा लेखेका छन्, ‘आज बोर्ड अफ पिसले गाजामा रहेका हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरणका लागि ऐतिहासिक सम्झौता गरेको छ । यो