बर्दिबासबासीको सन्देश : हिन्दु–मुस्लिम हामी दाजुभाइ

  • शुक्रबार​ १५ साउन २०८३ ०१:०१ PM
बर्दिबास : महोत्तरीको बर्दिबासमा एकाबिहानै हिन्दु–मुस्लिम समुदायका व्यक्तिहरु एकै ठाउँमा जम्मा भए । चिया खाए । हात मिलाए र भने, ‘हिन्दु–मुस्लिम हामी दाजुभाइ ।’ बर्दिबासमा  धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठक बसेको  हो । ‘हाम्रो विविधता, हाम्रो पहिचान, हाम्रो एकता, हाम्रो अभियान’ भन्ने नारा थियो, ‘नेपालका सबै भाषा, धर्म, समुदाय एक हौ ।’बर्दिबास उद्योग बाणिज्य संघले कार्यक्रमको नेतृत्व गरेको थियो । सुनसरीबाट भड्किएको