एरिक र अनन्तले बंगलादेशी लिग खेल्ने

  • शुक्रबार​ १५ साउन २०८३ ०१:०१ PM
काठमाडौं : नेपाली फुटबल टिमका खेलाडीद्वय अनन्त तामाङ र एरिक विष्टले बंगलादेशमा लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर ऐरिक विष्ट र डिफेन्डर अनन्त तामाङले फोर्टिस एफसीबमट बंगलादेशी लिग खेल्ने भएका हुन् । एरिक र अनन्तले यसअघि पनि बंगलादेशको लिग खेलेका थिए । एरिकले यसअघि, ब्रदर्श युनियनबाट खेलेका थिए ।अनन्तले भने यसअघि पनि फोर्टिस एफसीबाट नै लिग खेलेका थिए । बंगलादेशको यो लिग अगष्ट अन्तिमबाट सुरु हुनेछ । यो लिग ६ महिना लामो समय चल्ने छ । नेपाली फुटबल हाल फिफाको प्रतिबन्धमा