महोत्तरीको सीमा भएर प्रवेश गर्नेलाई परिचय पत्र अनिर्वाय

  • शुक्रबार​ १५ साउन २०८३ १२:२० PM
महेशकुमार दास जलेश्वर, साउन १५ गते । जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयनलाई दृष्टिगत गर्दै छिमेकी मुलुकहरूबाट महोत्तरीको सीमा नाका भई नेपाल भित्रिने सम्पूर्ण यात्रुहरूलाई अनिवार्...