फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

  • शुक्रबार​ १५ साउन २०८३ १२:२८ PM
जेनेभा, साउन १५ गते । फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावविरुद्ध युरोपेली फुटबल महासङ्घ (युइएफए) र उत्तर,...