ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जाको अवस्थाबारे म्याग्दी चिन्तित

  • शुक्रबार​ १५ साउन २०८३ १२:३१ PM
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएर विश्वकीर्तिमानी पर्वतारोहीका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल निर्मल पुर्जा ‘निम्स...