एनआरएनएका प्रस्तावमा सरकार सकारात्मक

  • शुक्रबार​ १५ साउन २०८३ १२:४३ PM
काठमाडौँ, साउन १५ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (डबल ट्याक्सेसन) हटाउने प्रस्तावप्रति नेपाल सरकार सकारात्...