कुवेतमा ड्रोन हमलामा परी नेपालीको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०६:५६ AM
काठमाण्डु– कुवेतमा भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ छन् । तामाङ सवारी चालकको रुपमा कार्यरत थिए । कुबेतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत बिहीबार भएको आक्रमणमा तामाङको ज्यान गएको जनाएको छ । घटनाबारे जानकारी दिँदै दूतावासले मृतक तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको