काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धार्मिक क्षेत्रका अगुवाहरुसँग छलफल गरेका छन् । सुनसरी लगायत तराईका जिल्लाहरुमा धार्मिक समुदायबिच तिक्तता बढेपछि रविले सामाजिक सद्भावका लागि अगुवाहरुसँग भेटघाट गरेका हुन् । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा रविसहित मुस्लिम समुदायबाट मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद तथा विश्व हिन्दू महासंघका महासचिव