गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

  • शुक्रबार​ १५ साउन २०८३ ०६:४० AM
सिरहा / सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा जारी प्रदर्शन बिहीबार हिंसात्मक