नेपालमा प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी गाडी सार्वजनिक भएको छ । काठमाडौंस्थित द प्लाजामा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गरिएको हो। यो गाडी ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको हो। नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले नेपालमा गाडी सार्वजनिक गरेको हो। कम्पनीले नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर ओरा ५ The post नेपालमा GWM ORA 5 EV SUV सार्वजनिक, मूल्य कति ? appeared first on Businesspana.