काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गर्दै नेपालको पहिलो तथा एकमात्र आईएसओ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बनेको जनाएको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्राप्त उक्त प्रमाणपत्रले थेराप्युटिक मसाज, ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पूल र टेनिस सुविधालगायत सम्पूर्ण वेलनेस सेवामा लागू गरिएको… Continue reading नेपालकै पहिलो आईएसओ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बन्यो ट्रन्क्यूलिटी