मधेसका नेताहरूसँग प्रधानमन्त्रीले गरे सिंहदरबारमा छलफल

  • शुक्रबार​ १५ साउन २०८३ ०५:५६ AM
काठमाडौँ । सुनसरी लगायत मधेसका विभिन्न स्थानमा भइरहेको तनावको स्थितिबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मधेस केन्द्रित विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा जनमत पार्टीका अध्यक्ष सी।के।राउत, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह लगायत छन् ।Continue reading "मधेसका नेताहरूसँग प्रधानमन्त्रीले गरे सिंहदरबारमा छलफल"