प्रत्येक वर्ष श्रावण १५ आउँछ। नेपालका घरघरमा खीर पाक्छ। परिवार एउटै भान्सामा भेला हुन्छ। शुभकामना आदानप्रदान हुन्छ। बालबालिकाको अनुहारमा उत्साह झल्किन्छ। तर कहिल्यै आफैँलाई सोध्नुभएको छ कि के श्रावण १५ गतेको दिनमा मात्र खीर खाने हो तरुू वा, यस दिनमा हाम्रो हजारौँ वर्षदेखि जोगाइराखेको कुनै गहिरो परम्परा वा कुनै स्मृति पो लुकेको छ कि आजContinue reading "श्रावण १५ : खीर खाने दिन कि अन्नब्रह्मको स्मृति ?"