पाँचथर : सुनसरी, सप्तरीसहित तराईका केही जिल्लामा भड्किएको हिंसा रोक्दै शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले आज पाँचथरको फिदिममा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। फिदिम–४ गडीस्थित किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र सुम्हालुङ मन्दिर परिसरमा शान्तिको प्रतीक