सुनसरी–सिरहा घटनापछि सांसद गेलालको अपिल : शान्ति, एकता र कानुनी प्रक्रियामा विश्वास गरौँ

  • शुक्रबार​ १५ साउन २०८३ ०५:२६ AM
उदयपुर :  उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पाराशमणि गेलालले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज तथा सिरहाको गोलबजार क्षेत्रमा भएका दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, सामाजिक सद्भाव र कानुनी प्रक्रियामा विश्वास गर्न सबैलाई