चार महिनामा विपद्का ३ हजार ९५१ घटना, १९३ जनाको मृत्यु

  • शुक्रबार​ १५ साउन २०८३ ०५:३२ AM
काठमाडौँ ।  गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना