सिरहा। बिहीबार अशान्त बनेको सिरहाको गोलबजार क्षेत्रको स्थिति शुक्रबार बिहानदेखि क्रमशः सामान्य बन्दै गएको छ। अप्रिय घटना हुन नदिन गोलबजार र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रणमा राख्न र सर्वसाधारणमा सुरक्षाको प्रत्याभूति दिलाउन