कुवेतमा इरानी आक्रमणमा मारिएका नेपालीको पहिचान खुल्यो

  • शुक्रबार​ १५ साउन २०८३ ०६:११ AM
काठमाडौं । कुवेतमा इरानले गरेको आक्रमणमा परेर मृत्यु भएका नेपालीको पहिचान खुलेको छ । उनी तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङ रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । “कुवेतको उत्तरी क्षेत्रमा २०२६ जुलाई ३० मा भएको