हवाई फायर गरी खुकुरीसहित दुईजना पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ १२:०१ PM
काठमाडौं : रुकुम पश्चिम,आठविसकोट नगरपालिका –०४ छोटेबगरमा करिब तीन किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एकजनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।प्रहरी टोलीले आठविसकोट नगरपालिका -०३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका –०२ स्याला बस्ने २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी चेकजाँच गर्न खोजेको थियो । चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबा