काठमाडौं : स्थानीयस्तरका ७ लाख ५५ हजार ५ सय ६३ लघु, घरेलु तथा साना उद्योगबाट ३८ लाख ९६ हजार ८ सय ६२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।उद्योग विभागका अनुसार आर्थिक वर्ष २०४६/४७ देखि २०८१/८२ सम्म प्राइभेट, साझेदारी र प्राइभेट लिमिटेड फर्मका रूपमा दर्ता भएका उद्योगले देशभर रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिएका हुन्।आर्थिक वर्ष २०६४/६५ मा १७ लाख ६१ हजार ८ सय ६३ रहेकोमा ०८१/८२ मा आइपुग्दा ३८ लाख ९६ हजार ८ सय ६२ पुगेको थियो। १० वर्षको अवधिमा २१ लाख ३४ हजार ९ सय ९९ जना रोजगारी थपिएको छ। १० वर्ष