मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग प्रधानमन्त्रीले गरे छलफल

  • शुक्रबार​ १५ साउन २०८३ १२:०१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरू गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेताहरू सहभागी छन्।प्रधानमन्त्री शाहले बिहीबार पछि