तनावपछि धनुषाका निजी विद्यालय तीन दिन बन्द

  • शुक्रबार​ १५ साउन २०८३ ११:१४ AM
अजय शाहगौशाला (महोत्तरी), साउन १५ गते । सुनसरीसहित पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा हालै भएका घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै धनुषाका निजी विद्यालयहरूले शुक्रब...