धनुषामा मृत फेला परेका व्यक्ति पुजारी होइनन् : प्रहरी
शुक्रबार १५ साउन २०८३ ११:४० AM
जनकपुरधाम, साउन १५ गते । धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा मृत फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ। मधेश प...