लाइसेन्स वितरणमा सकस, घण्टौं लाइन बसेर पनि टोकन पाउनै मुस्किल

  • शुक्रबार​ १५ साउन २०८३ ११:५३ AM
कपिल ज्ञवालीसिद्धार्थनगर, साउन १५ गते । घडीमा बिहानको ८ बज्न नपाउँदै बुटवल यातायात सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्यालय परिषरमा सेवाग्राहीको लाइन सुरू हुन्छ । गत हप्तादेखि कार...