कुबेतमा ड्रोन आक्रमणमा परी मृत्यु भएका व्यक्ति तेह्रथुमका सोमकुमार तामाङ : कुबेतस्थित नेपाली दूतावास

  • शुक्रबार​ १५ साउन २०८३ ०५:५८ AM
काठमाडौं । इरानको ड्रोन आक्रमणमा परी कुवेतमा मारिने नेपालीको परिचय खुलेको छ । कुबेतस्थित नेपाली दूतावासले गत ३० जुलाईमा कुबेतमा भएको ड्रोन आक्रमणमा परी मृत्यु भएका व्यक्ति तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेको जनाएको छ । कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै सवारी चालकका रुपमा कार्यरत उनको मृत्यु भएको जनाएको हो । यद्यपि, उनको मृत्युबारे बिहीबार