आज शुक्रबार पनि सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ । आज The post आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? appeared first on Businesspana.