सुनसरीसहित तराईको हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, सरकारलाई सुरक्षा र व्यवसायिक वातावरण सुनिश्चित गर्न माग

  • शुक्रबार​ १५ साउन २०८३ ०५:२० AM
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नाडाले सबै पक्षलाई संयमता अपनाउँदै संवाद र आपसी समझदारीमार्फत समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमा नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय… Continue reading सुनसरीसहित तराईको हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, सरकारलाई सुरक्षा र व्यवसायिक वातावरण सुनिश्चित गर्न माग