पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा बेपत्ता निर्मल पुर्जासहित यी हुन् १० आरोही

  • शुक्रबार​ १५ साउन २०८३ ११:०१ AM
काठमाडौं : पाकिस्तानस्थित विश्वको १२ औं अग्लो ब्रोड पिक (८,०४७ मिटर) हिमालमा गएको भीषण हिमपहिरोमा परेर प्रख्यात कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित बेपत्ता १० जनाको पहिचान खुलेको छ ।हिमपहिरोमा परेर निर्मल पुर्जा ‘निम्सदाइ’, नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’ किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी म्यालोरी गाइस