बाबुको हत्या अभियोगमा युवक पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ ११:०१ AM
रूकुम पश्चिम : रुकुम पश्चिममा आफ्ना वृद्ध बाबुको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुबा ७४ वर्षीय ठगेन्द्र घर्तीको हत्या अभियोगमा सानिभेरी गाउँपालिका–८ हुसीखोला बस्ने ३२ वर्षीय पारस घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।पारसले धारिलो हतियार हँसिया प्रहार गर्दा ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । बुधबारको उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चििमबाट खटिएको प्रहरीले पारसलाई पक्राउ गरेको हो । यस्तै डोटीमा आफ्नै श्रीमती ४७ वर्षीया अ